५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विपदको अबस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम

२७ पुष २०७२, सोमबार १०:४१

कमल रावल, पौष २७, अछाम / विपदको अबस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अछाममा सम्पन्न भएको छ । विपदका बेलमा आईपर्ने प्रजनन स्वास्थ्यका समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बिषयमा सहभागि सबैलाई जानकारी गराईएको थियो । विपद जतिबेला पनि आईपर्ने भएकाले यस्तो बेला सुरक्षितका लागि सबैले सँयमता अपनाउनु पर्ने निमित्त जिल्ला स्वास्थ्य प्रमुख मुकेश अधिकारीले बताउनु भयो ।

सबै आप्रवासि, शरणार्थि र विस्थापित मानिसहरुले आधारभुत शिक्षा र स्वास्थ्य सेवा पाउनु पर्ने अधिकार भएकाले यसमा सबैको ध्यान हुनु पर्ने उहाँको भनाई थियो । सहभागि सबैलाई विपदको अबस्थामा प्रजनन स्वास्थ्य सँम्बन्धमा अन्तर निकाय कार्य समुह लगाएतका बिषयमा जन स्वास्थ्य निरिक्षक झपटराज ढुगानाले जानकारी गराउनु भएको थियो ।

मानिसहरुलाई उनिहरुको प्रजनन स्वास्थ्य आवश्यकता सँबोधन गर्न न्युनतम प्रारम्भीक सेवा सामाग्रीमा पहुच हुनु पर्नेमा उहाँको भनाई रहेको थियो । जिल्ला स्थित सबै राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, सञ्चारकर्मिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन भ्वान सिह कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता