२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भट्टराईको नाम हटाइएकोमा प्रेस युनियन अछामद्धारा घोर भत्र्सना

८ माघ २०७२, शुक्रबार १६:०४

माघ ८ अछाम । वर्तमान सरकारले आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानवाट पूर्व प्रधानमन्त्रि कृष्णप्रसाद भट्राईको नाम हटाँउन लागेको भन्दै नेपाल प्रेस युनियन जिल्ला समिती अछामले बिज्ञप्ति मार्फत बिरोध गरेको छ ।

पूर्व प्रधानमन्त्रि शुसील कोईराला नेतृत्वको सरकारले बजेट मार्फत नेपाल सरकारको संस्थापक सभापति एवम सन्त नेता पूर्व प्रधानमन्त्रि कृष्णप्रसाद भट्राईको नाममा आमसञ्चार प्रशिक्षण राष्टिय प्रतिष्ठान स्थापना गरेकोमा वर्तमान सरकारले भट्राईको नाम हटाउन लागेको भन्दै आफ्नो गम्भिर ध्याँनाकर्षण भएको प्रेस युनियनले जनाएको छ । सञ्चार मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी सो प्रस्ताव मन्त्रिपरिषदमा लैजाँने तयारी गरेको, प्रतिष्ठान गठन आदेशमा पक्षपात ढंगले प्रतिष्ठानको नाम परिवर्तन गरी राष्टिय आमसञ्चार प्रतिष्ठान राखिएकोमा प्रेस युनियन अछामले घोर भत्र्सना गरेको छ । आमसञ्चार प्रतिष्ठानवाट भट्राईको नाम मन्त्रिस्तरीय निर्णयवाटै हटाँउने कार्य कानुन बिपरित रहेको र प्रतिष्ठानले पूर्णता नपाँउदै यस्तो निर्णय हुनुले सञ्चार क्षेत्रमा ठुलो निराशा छाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस युनियन जिल्ला समिती अछामका अध्यक्ष जनकराज भण्डारीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा मुलुकभरका आम सञ्चारकर्मीहरुको भावनालाई मध्यनजर गर्दै सरकारले लिन लागेको उक्त निर्णय तुरुन्त सच्याउन माग पनि गरिएको छ । नेपाल पत्रकार महाँसंघको स्मारिकामा पनि भट्राई संस्थापक सभापति भएको उल्लेख भईरहेको भएतापनि सरकारले नै पत्रकार महाँसंघको ईतीहाँस मेट्ने चेष्टामा लाग्नु निन्दनीय भएको उल्लेख गरिएको छ । तत्काल यो निर्णयलाई सच्याईएन भने प्रेस युनियन कडा आँन्दोलनमा उत्रिने बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आफ्नो ईतीहाँस जोगाँउने अभियानमा सहयोग गर्न नेपाल पत्रकार महाँसंघ लगाएत सम्वन्धित सरोकारवाला लाई ध्याँनाकर्षण गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’