2026-07-25 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बार्षिक समीक्षा तथा क्रियाकलापको सार्बजनीक कार्यक्रम सम्पन्न

माघ ८ अछाम । चाफामाण्डौ गाबीसमा गाबीस स्तरिय बार्षिक समीक्षा तथा क्रियाकलापको सार्बजनीक कार्यक्रम सम्पन्न भएको छ । वाक नेपालद्धारा संञ्चालीत एकीकृत परीयोजनाले सन २०१५ मा गरेका क्रियाकलाप, उपलब्धि, चुनौती र सम्भावनाका बारे ब्यापक छलफल सहीत २०१६ मा सञ्चालन हुने कार्यक्रमको उद्देश्य र बजेट समेत प्रस्तुत गरेको थियो ।

गाबिसमा करीब ९ लाख ५१ हजार रुपैया बराबरको क्रियाकलाप हरु सञ्चालन हुने भएकाले स्थानिय हर्षित भएका छन । रकमको सदुपयोग गरी बाल संरक्षण शिक्षा, प्राथामीकीरण शिक्षा र बाल अधिकार शाशनमा प्रयोग गरिने बताईएको छ । कार्यक्रममाLGCDP का सामाजीक परीचालक सिता रावल, पुर्व गाबीस अध्यक्ष एवं एमाले जील्ला कमिटी सदस्य चक्र रावल, ऐकिकृत नेकपा माओवादीका कृष्ण रावल, सबै विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थिको सहभागिता रहेको थियो । कार्य सहजिकरण वाक नेपालका सामाजीक परीचालक अधिकृत भिम खतिवडा र सरीता बिस्टले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक