2026-10-14 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशन कर्मि रैका डेकेन्द्र थापा स्मृति पुरुस्कार २०७२ बाट सम्मानित

कमल रावल/ माघ २३, अछाम । रेडियो रामारोशनमा कार्यरत विद्युत्मा रैका प्रेस चौतारी नेपालले स्थापना गरेको डेकेन्द्र थापा स्मृति पुरुस्कार २०७२ बाट सम्मानित हुनु भएको छ । प्रेस चौतारी नेपालले आफनो १८ औँ स्थापना दिवसको अवसरमा अछाम जिल्लामा रहेर उत्कृष्ट पत्रकारिता गरेको भन्दै सो पुरुस्कार बाट सम्मानित गरेको हो ।

चौतारीमा आबद्ध पत्रकारलाई आफनो स्थापना दिवसमा सो पुरुस्कार बाट प्रेस चौतारीले बर्षेनि सम्मानित गर्दै आएको छ । आज सार्वजनिक गरिएको र सो पुरुस्कार चौतारीको केन्द्रिय अधिबेशनमा प्रदान गरिने प्रेस चौतारी नेपाल केन्द्रिय शाखाले जनाएको छ । २०६७ साल बाटै रेडियो रामारोशन अछाममा कार्यरत रैकाले यो पुरुस्कारले आफुलाई खुशि तुल्याएकाले आगामि दिनमा समग्र जिल्लामा महिलाका हक अधिकारी, जिल्लामा स्वच्छ तथा मर्यादित पत्रकारीता गर्न अझै लागि पर्ने बताउनु भएको छ । पुरुस्कार बाट सम्मानित रैका अहिले प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको कोषाध्यक्ष पदमा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश