2026-06-30 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सतप्रतिसत जन्मदर्ता घोषणा गाविस हुँदै चाफामाण्डौ

कमल रावल/बैशाख ८, अछाम । बालबालिकाको पहिलो परिचयका रुपमा रहने जन्मदर्ता कार्य प्रति पछिल्लो समयमा जनचेतना बढ्दै गैरहेको छ ।

सबै बालबालिकाको अनिवार्य जन्मदर्ता गर्नुपर्ने अभियान अन्तर्गत अछामको चाफामाण्डौं गाविसमा शत प्रतिशत जन्मदर्ता गरेको गाविस घोषणाको अभियान शुरु भएको छ । गाबिसलाई सत प्रतिसत जन्मदर्ता भएको गाविस घोषणा यहि वैशाख मसान्त भित्र गर्न सरोकारवाला जुटेका छन् ।

जसका लागि मिन बहादुर परियारको सँयोजकत्वमा १५ सदस्य रहेको अनुगमन समिति गठन गरेको छ । बालबालिकाको पहिलो परिचय र अधिकारका रुपमा जन्मदर्ता रहेको र यसका लागि सबै अभिभावक जागरुक बनेका गाविस सचिव उपेन्द्र साहले बताउनु भयो ।

बालबालिकाको अधिकारीका लागि अभियान थालिएको गाँउ बाल सँरक्षण समिति सचिव भिम रावल भनाई छ । गाविसमा सेभ द चिल्ड्रेनको सहयोगमा वाक नेपाल मार्फत सञ्चालित एकीकृत परियोजना लागू भएपछि बालबालिका संगठीत हुँदै अधिकारको लागि सक्रियता बढाउँदै गएका वाक नेपालका फिल्ड अधिकृत भिम खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ