2026-10-14 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भर्ना अभियानसँगै अछामका विद्यालयले विधार्थीसंग चर्को रकम असुले

कमल रावल/बैशाख ८, अछाम । सरकारले माध्यामीक तह सम्मको शिक्षा निशुल्क भने पनी भर्ना अभियान मै अछामका विद्यालयले विधार्थी संग चर्को रकम असुलेका छन ।

जिल्लाका अधिकांस विद्यालले भर्ना गर्दै अघिल्लो शैक्षि सत्रको विद्यालय शुल्क र यस बर्षको भर्ना शुल्क बापत चर्को रकम असुलेका हुन । भर्ना अभियान चलिरहेकै दिन बाट जिल्लाका प्रथामिक ,निम्न माध्यामिक र माध्यामीक विद्यालयले भर्ना हुन गएका विधार्थी बाट धमाधम रकम अशुलेका छन । कुनै पनि शुल्क नलीने भन्दै अनिवार्य निशुल्क शिक्षा घोषणा गरिएका गाविसका विद्यालयले समेत चर्को सुल्क अशुलेका छन ।

जिल्लाका अधिक विद्यालयले भर्ना सुल्क मात्र नभई अन्य शुल्क समेत लिने गरेका छन । अनिवार्य निशुल्क शिक्षा गोषण भएका जिल्लाका २२ बढी गाविसका विद्यालयले घुमाउरो तरीका बाट खेलकुद सुल्क, अभिभावक सुल्क, कम्पीयूटर सुल्क, थप कक्षा संचालन लगाएतका अन्य शुल्क लिने गरेको जिल्लाको दुर्गम गाविस सुतारका डम्बर भण्डारीले बताए ।

स्थानिय विद्यालय शुल्क विना चल्न सक्दैन हामिले वाल विकास र कक्षा एक मा भर्ना हुने वाल वालिकाको शुल्क लिएका छैनौ त्यस वाहेक सवै तहको शुल्क तोकेर लिईरहेका छौ आफ्नो र आफनो विद्यालयको नाम नखुलाउने सर्तमा एक शिक्षक ले बताए । आफनो गाउ घर नजिककै रहेका विद्यालयले चर्को सुल्क लिएर भर्ना गर्न थाले पछी ग्रामिण भेगका गरिव, असहाय, परिवारका बाल बालीका विद्यालय शिक्षा बाट बाहीरिने सम्भावना वढेको छ ।

जिल्ला शिक्षा कार्यालय अछामले भने आफनो कार्यलयले जिल्लाका प्राथामिक देखी माध्यामिक तहका सवै विद्यालयमा कुनै किसमको शल्क नलिन पत्राचार गरीएको र त्यस्तो कुनै पनी खालको शुल्क लिएको पाईएमा कारवाही गरीने भनी निर्देशन दिएको वताईएको छ ।

समुदायमा संचालन भएका विद्यालयले कुनै पनी प्रकारको शुल्क विद्यालयमा नलीने गरी जिल्ला शिक्षा कार्यालयमा आफनो प्रतिवद्धता पत्र पस गरेकाले समुदायमा संचालित विद्यालयले समेत कुने खालको सुलक लिएका नियमा अनुसार कारवाही गरीने अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर विष्टले बताए ।

अछाम जिल्लामा ६१ वटा मावि, ७० वटा निमावी र ३ सय ३० वटा प्रावि विद्यालय रहेका छन भने ३२ वटा उच्च मावी दिद्यालय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश