2026-10-14 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बास स्थानको संरक्षण नहुदा राष्ट्रिय पंञ्छी डाँफे लोप हुदै

कमल रावल/ बैशाख १२ अछाम । राष्ट्रिय पंञ्छी डाँफेको बास्थान रहदै आएको अछामको रामारोशन क्षेत्रको संरक्षण नहुदा डाँफे लोपहुने अवस्थामा रहेको छ । जिल्लाको प्रमुख र्पयटन क्षेत्रको रुपमा रहेको एकमात्र डाँफेको बास स्थान रहेको रामारोशनको संरक्षण नहुदा डाँफे लोप हुने अवस्थामा रहेको हो ।

डाँफे बास स्थानकालागी अति उपयूक्त स्थान मानिने रामारोशन क्षेत्रको जंगल,पानिका स्रोत,स्थानिय मैदान लगएतका क्षेत्रको उचित संरक्षण नभएका कारण डाँफे लोपहुने अवस्थामा रहेको स्थानिय बासिको भनाई रहेको छ । बथानका बथान डाँफे देखिने रामारोशन क्षेत्रमा आजकाल विरलै मात्र डाँफे देखिने गरेको रामारोशनका स्थानिय बासी रविन्द्र रोकायाले बताए ।

रामारोशन क्षेत्रमा पहिलेको तुलनामा बोट विरुवा,स्थानिय स्तरमा बास्थान बनाउदै आएका जंगलीजनावर चरा चुरुङ्गी र पानीका स्रोतमा बर्षेनी कमिहुदै आउन थालेको रामारोशनका स्थानिएको भनाई रहेकोछ । जिल्लाको प्रमुख र्पयटकिए क्षेत्रको रुपमा रहेको रामारोशन क्षेत्र र रामारोशनमा बास्थान बनाउदै आईरहेका जंगली जनावर र चरा चुरुङ्गी लगाएत स्थनिय स्रोतको उचित संरक्षणमा कसैको चासो नदेखिएको स्थानिय बासि को गुनासो छ ।

रामारोशा क्षेत्रमा रहेका ठुला घासे मैदन र जंगलमा स्थानिय बासि र छिमेकी जिल्लाका किसानका घर पालुवा जनावर भेडा, बाख्रा, गाई,गोरु,भैसी लगाएतको खुला चरिचरन क्षेत्र र रामाशोशन क्षेत्रमै उनिहरुको बास स्थान गोठेनको पहीले देखिनै प्रयोग हुदै आईरहेका कारण समेत उत्त क्षेत्रको जंगल मासिदै गईरहेका कारण समेत रामाोशन क्षेत्रको खास हैसियत विग्रदै गईरहेको छ । रामारोशन क्षेत्रको संरछणको बारेमा जिल्लामा पटक पटक कुरा उठेपनी संरक्षणको ठोस कार्यक्रम र पहल नभएको जिल्ला बन कार्यालय अछाम र जिल्ला भु संरक्षण कार्यालय अछामले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश