३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एकीकृत नेकपा माओबादीको सङगठन सुदृढीकरण अभियान

१६ बैशाख २०७३, बिहीबार ०४:२९

बैशाख १६, अछाम । एकीकृत नेकपा माओबादीको सङगठन सुदृढीकरण अभियान अन्तरगत अछामको घुगुरकोट गाबिसमा गाउँ कमिटी गठन गरिएको छ ।

गाविसमा भएको भेलाले पुर्ण बहादुर खडकाको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम गरि २१ सदस्य गाउँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष बम रावत, सचिब हिक्मत भुल, सहसचिव सृजना रावत, कोषाअध्यक्ष बिरेन्द्र खडका लगायत पदाधिकारी रहेका छ्न । कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै जिल्ला कार्यलय सदस्य झंकर साउद भाष्करले अब सबै जनसमुदाय आर्थिक उत्पादनको कार्यमा अग्रसर भएर पार्टिलाई बलियो बनाउनु तर्फ लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला सदस्य खगेन्द्र ओड, प्रेम रावत लगायतको सहभागीता रहेको अखिल क्रान्तिकारी केन्द्रिय सदस्य मदन कुमार भुलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ