२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बाबुराम भट्टराईको नया शक्ति भारतको दलाल भएको एमालेको आरोप

२०७३, ५ बैशाख आईतवार १२:००

बैशाख ५, कैलाली । बाबुराम भट्टराईको नँया शक्ति भारतको दलाल भएको नेकपा एमाले कैलालीका अध्यक्ष दिर्घ सोडारीले आरोप लगाउनुभएको छ । कैलालीको सुख्खडमा नेकपा एमाले घोडाघोडी नगर कमिटीले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै सोडारीले सो आरोप लगाउनुभएको हो ।

साथै नया सविधान कार्यन्यवन एमालेको प्रमुख एजेन्डा भएको उँहाले वताउनुभयो । नगर कमिटीका अध्यक्ष तारा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्वर ४ का इन्चार्ज वासु गुरागाइले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार भारतलाई नभएको भन्दै आफुहरुले आफ्नो समस्या आफै समाधान गर्न सक्ने उाहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी