२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हिमपातपछि कर्नाली नदिको बहाव बढ्यो

२०७२, ९ माघ शनिबार १३:२१

photo0091

दलसिंह गिरी । माघ ९, कालिकोट । कालिकोट र मध्य र सुदुर पश्चिमका बिभिन्न जिल्लासगँ जोडिएर बग्ने नेपालको सबैभन्दा लामो नदि कर्नाली नदिमा हिमपात पछि पानीको बहाव बढ्न थालेको छ ।

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईमा रहेको माप्चोचोङ्गो नामको हिमनदी बाट निस्केर मान सरोवर ताल नजीकको रकोस सरोवरमा मिसिएर कर्नालीका बिभिन्न जिल्ला हुदैँ बग्ने गरेको नेपालको सबैभन्दा लामो नदि कर्नालीमा पानीको बहाव बढ्दै गएको हो ।

मंगलबार बेलुकाबाट बुधबार साझँसम्म कर्नाली सहित मध्य र सुदुर पश्चिमका बिभिन्न जिल्लामा हिमपात भएपछि कर्नाली नदिको बहाव बढेको हो । जुम्लाको तिला कर्नाली, कालिकोटका विभिन्न ठूला गाडहरू लगायतका हुम्लाको हुम्ला कर्नाली, मुगुको मुगु कर्नाली सहित स–साना खोलाहरु मिसिएर बग्ने कर्नालीको नदिको बहाव बढ्दै गईरहेको दैलेख राकम कर्नालीका स्थानीय बासिन्दाहरू बताएका छन् ।

kalikot jite dobhan

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु