2026-10-31 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालबालिकामा हुने कुपोषण न्युनीकरणका लागि महिलालाई कुखुरा पालन तालिम

kalikot faramदलसिंह गिरी/ माघ १२, कालिकोट । कर्नाली लगायत आसपासका जिल्लाहरूका बालबालिकाहरूमा ब्याप्त रूपमा रहेको कुपोषणलाइ न्यूनिकरण गर्न ग्रामिण महिलालाइ कुखुरा पालन सम्बन्धि तालिम दिइएको छ । कर्नाली अंचलमा रहेका सबै जिल्ला पशु शेवा कार्यालयहरूको आयोजनामा ३ दिने ग्रामिण कुखुरा पालन तालिम सोमबारबाट शुरु भएको हो ।

कृषि तथा खाद्य शुरक्षा कार्याक्रम अन्तर्गत महिलाहरु लाई कुखुरा पालनमा पोत्साहन गरि बालबालिकामा हुने कुपोषणलाई न्युनीकरण गर्ने उदेश्यकाले तालिमको आयोजना गरिएको आयोजन कार्यालयले जनाएको छ । बालबालिका लाई कुपोषण हुनबाट बचाउने उदेश्यका साथ कर्नालीका प्रत्येक जिल्लामा यो कार्याक्रम लागु गरिएको सम्बन्धित जिल्ला पशु शेवा कार्यालयहरूले जनाएका छन् ।

तालिममा खोर ब्यवस्थापन तथा कुखुराको औषधी ब्यस्थापन र कुखुरा पाल्ने तरिका बिषयमा महिलाहरुलाई जानकारी दिने खालका बिषय बस्तु समेटिएको आयोजक कार्यालयले जनाएको छ । तालिम पश्चात प्रत्येक महिलालाई ६ वटा कुखुरा र खोर ब्यवस्थापन का लागी ४ हजार रकम प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह