By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    2 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दादुरा रुवेला विरुद्धको खोप अभियान बारे संचारकर्मीलाइ अभिमुखीकरण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > दादुरा रुवेला विरुद्धको खोप अभियान बारे संचारकर्मीलाइ अभिमुखीकरण
कालिकोट - KLKसमाज

दादुरा रुवेला विरुद्धको खोप अभियान बारे संचारकर्मीलाइ अभिमुखीकरण

साझासवाल
Last updated: February 5, 2016 8:42 am
साझासवाल
2 Min Read
Share

दलसिंह गिरी/ माघ २२, कालिकोट । दादुरा रुवेला विरुद्धको खोप अभियानका बारे कालिकोटमा क्रियाशिल पत्रकारहरूलाइ अभिमुखीकरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा संचालित १ दिने अभिमुखीकरण गोष्ठी मार्फत दादुरा रूवेला खोपबारे संचार मेडियामार्फत सबै समुदायलाइ सचेतिकरण गराउन पत्रकारहरूलाइ अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ ।
hari bahadur khatri

यहि माघ २४ गते देखि फागुन ३ गते सम्म पहिलो चरण जिल्लाका रकु गाविस सहित तिला कर्नाली क्षेत्रमा पर्ने १३ वटा गाविसमा खोप अभियान सञ्चालन गर्ने र कर्नाली क्षेत्रमा पर्ने जिल्लाका रकु बाहेका अन्य १६ वटा गाविसमा फागुन १० गते देखि १८ गते सम्म खोप अभियान सञ्चालन हुने भएकाले दादुरा रूवेला रोगले मानव स्वास्थ्यमा पार्ने प्रभाव र खोपको आवश्यकता बारे सबै समुदायलाइ सचेतिकरण गर्न संचार माध्यमले महत्वपूर्ण भुमिका खेल्ने भएकाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोट निमित्त प्रमुख हरी बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा कार्यरत खोप अभियानका फोकल पर्शन ओजर आलम र खोप अभियान सुपरभाइजर सुनिता कँडेलले सहजिकरण गर्नु भएको छ । दादुरा रुवेला बिरूद्धको खोप ९ महिना देखि पाँच वर्ष मुनिका वालवालिकालाई लगाइने र जिल्लाका २ सय ७० खोप केन्द्रबाट खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा कुल २२ हजार २ सय ५७ जना बालबालिलाई यो खोप दिइने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भाईरल ज्वरोका कारण विद्यालय बन्द गर्नु पर्ने स्थीति
Next Article नवजागृत कप शुरू, पर्वतको विजयी सुरुआत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

भोजपुर - BJPसमाज

बलात्कारका घटना : कारबाहीमा तीव्रता

57 years ago
समाज

एमसीसीविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

57 years ago
समाजसिराहा - SRH

सिरहा नगर कार्यपालिका गठन

57 years ago
समाज

कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?