2026-06-30 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्वास्थ्य सम्बन्धि मात्र बर्षमा २१ बढी दिवस

दलसि‌ंह गिरी/ चैत  २५ कालिकाेट । मानव विकास सुचकांश संगै मानिसको स्वास्थ्य सूरक्षाबारे विश्वमा विभिन्न दिवशहरु मनाउने गरिएको छ । मानव जीवनमा हुने हरेक असाधारण घटनाहरु बाट बच्न र ति घटनाहरुबारे समुदायलाई सुसूचित गराउन स्वास्थ्य सम्बन्धि विभिन्न दिवशहरु मनाउने गरिएको छ । यसै स्वास्थ्य दिवशकै शिलशिलामा आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस, नेपालभर झै कालिकोटमा पनि एक रयाली कार्यक्रमको आयोजना गरी मनाईएको छ । मधुमेह रोग रोकथाम समयमा उपचार आफ्नो नियन्त्रणमा राखौं भन्ने मूल नाराका साथ रयाली सहित जिल्ला सदरमुकाम मान्म बजार परिक्रमा सहित कोण सभाको आयोजना गरी मनाईएको हो ।
health diwos - kalikot

बिश्वमै झागिदै गएकाे मधुमेहराेगलाइ मुख्य बिषय बस्तु मनाएर मनाइएकाे याे दिवश कालिकाेट जिल्ला स्वास्थ्य कार्यालयको आयोजना किर्डाक नेपाल, गोभरनेन्स फ्यासिलीटीको सहयोगमा संचालित र्यालीको कोण सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिपश्रेष्ठले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्य बारेमा जनचेतना जगाउन र बढ्दो स्वास्थ्य समस्या रोकथामका लागि यो विश्व स्वास्थ्य दिवश हरेक बर्ष मनाईने गरेको बताउनु भएको छ ।

बढ्दो बेरोजगारी अव्यवस्थित जीवन शैली, मानसिक तनाव, असामान्य ल्वाई ख्वाईका कारण मानिसमा लाग्ने विभिन्न खालका रोगका कारण नेपालमा वर्षेनी रोगीको संख्या बढिरहेको बताउदै मानव स्वास्थ्य बारे समुदायलाई जागृत गराउन यो अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकर लोहलाले बताउनु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हाल करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेका छन् । समाजमा हुने गरेको स्वास्थ्य प्रतिको हेलचेक्रयाई र उचित उपचारको अभावमा रोगीहरुको मृत्युदर धेरै रहेको चिकित्सकहरु बताउ छन् ।

स्वास्थ्य सम्बन्धी बिश्व दिवसहरू
१. विश्व कुष्ठरोग दिवस –– जनवरी महिनाको अन्तिम आइतवार
२. विश्व अबुर्द रोग दिवस –– फेब्रुअरी ४
३. विश्व पानी दिवस –– मार्च २२
४. विश्व क्षयरोग दिवस –– मार्च २४
५. विश्व स्वास्थ्य दिवस –– अप्रिल ७
६. विश्व दम दिवस –– मे ३
७. विश्व मातृत्व दिवस/अन्तर्राष्ट्रिय रेडक्रस दिवस –– मे ८
८. अन्तर्राष्ट्रिय नर्स दिवस –– मे १२
९. अन्तर्राष्ट्रिय परिवार दिवस –– मे १५
१०. विश्व धुम्रपानरहित दिवस –– मे ३१
११. विश्व वातावरण दिवस –– जुन ५
१२. विश्व रक्तदान दिवस –– जुन १४
१३. विश्व जनसंख्या दिवस –– जुलाइ ११
१४. विश्व मुटु रोग दिवस –– सेप्टेम्बर ३०
१५. विश्व मानसिक स्बास्थ्य दिवस –– अक्टोबर १२
१६. विश्व दृष्टि दिवस –– अक्टोबर १२
१७. विश्व खाध्य दिवस –– अक्टोबर १६
१८. विश्व खोप दिवस –– नोभेम्बर १०
१९. विश्व मधुमेह दिवस –– नोभेम्बर १४
२०. विश्व एड्स दिवस –– डिसेम्बर १
२१. विश्व अपाङ्ग दिवस –– डिसेम्बर ३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ