2026-10-14 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बिद्यालयमा खानेपानी, सरसफाई र पोषण अबस्थाको बारे अनुगमन

कमल रावल | पुस १९, अछाम | सिडिएमए नेपालको बिद्यालय खानेपानी सरसफाई पोषण तथा स्वच्छता प्रर्वदन कार्यक्रमको जिल्लाबाट गएको सरोकारवालाको टोलीले अनुगमन गरेको छ । 

शिक्षाका लागि खाद्य कार्यक्रमको अनुगमनका लागि  गएको टोलीले मेल्लेख गाउपालिकामा रहेको भवानी प्रावि र खापर प्रावि चौखुट्टेको अनुगमन गरेको हो । अनुगमन टोलीले बिद्यालयमा खानेपानी, सरसफाइको अवस्था राम्रो रहेको निष्कर्ष निकालेको छ । सिडिएमए नेपालले पोषणको क्षेत्रमा राम्रो काम गरेकाले यस्ता कार्यक्रमले आगामी दिनमापनि निरन्तरता पाउनुपर्नेमा जोड दिएका छन । 

अनुगमन टोलीमा जिल्लाका सरोकारवालाको सहभागीता रहेको थियो । बिद्यालयहरूले आफनो बिदालयमा बिद्यार्थी अनुपातमा भवनको अभाव रहेकाले यस तर्फ कसैले पनि ध्यान नदिएको गुनासो गरेका थिए । प्रअ मनिराज खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता दिर्घराज खड्काले गर्नु भएको हो । अनूगमनमा शिक्षाका लागि खाद्य कार्यक्रमका ईकाई प्रमुख बिद्या सागर महतो, जिल्ला खानेपानी कार्यालयका प्रमुख खकेन्द्र प्रसाद रेग्मी, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत चक्र कुवर लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश