2026-10-14 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेराशि संगठन मंगलसेन नगर संगठन कमिटीको पहीलो अध्यक्ष मंगलाका प्रअः थापा

कमल रावल | पौष २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगरसंगठन कमिटीको पहिलो अधिवेशनको बन्द सत्रले बम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष अमर चलाउने, महिला उपाध्यक्ष धनकला ठकुल्ला, सचिव एकेन्द्र विक, कोषाध्यक्ष राम बहादुर धानुक, सहसचिव  चन्द्रिका उपाध्याय र सह कोषाध्यक्ष शारदा सिजापति निर्वाचित भएका छन् । 

समितिको सदस्यमा पूर्ण राना, भजन रावल, रंग बोगटी, प्रकाश हुड्के, नगेन्द्र ढुंगाना, टेकराज भण्डारी, गोरख ढकाल, यज्ञ प्रसाद उपाध्याय, गणेश रावल, भोज रावल, खगेन्द्र सोडारी, शान्ति चौधरी, तुल्छा शाही, अर्चना ढकाल, पवित्रा बोहरा, सदस्य निर्वाचित भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा तेज बहादुर रावल, शेर बहादुर थापा र चन्द्रकला बिष्ट चयन भएका छन् । निर्वाचित पदाधिकारीलाई जिल्ला अध्यक्ष नरबहादुर रावलले शपथ गराउनु भएको छ । 

यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य एवम् कुन्ति माविका शिक्षक धर्म खतिवडा राष्ट्रिय मावि चुहामा सरुवा भई जानुभएकोले ढाकाटोपी र अबिर लगाई बिदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश