Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २९ गते, राति ११:१५ बजे बैतडी - BTD, समाज

बैतडीमा करेन्ट लागेर एकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २९, बैतडी (रासस) | पाटन नगरपालिका–९ को गौराखाटमा पावर्तती भाटको आफ्नै घरमा आज करेन्ट लागेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लगेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p>