अछाम जिल्लामा चैते दशैको ठुलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अछाम जिल्लामा चैते दशैको ठुलो"/>

2026-08-29 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा पनि रागा बोकाको बली चढाई चैते दशै मनाइयो

कमल रावल/अछाम ११, चैत | राम नवमी चैते दशै अवसरमा अछामका अधिकांश स्थानमा शनिबार मनाईएको छ । कतिपय स्थानमा आज पनी मनाईने भएको छ ।

अछाम जिल्लामा चैते दशैको ठुलो महत्व रहेको छ । हिन्दु परम्परा अनुसार माता कालिका, मगलाकाली लगाएत थुप्रै मन्दिरमा देबिको नाममा रागा बोकाको बलि चढाउने गरिन्छ । बिशेष गरि मगलसेन नगरपालिकाको जुपु र वलिगाउमा यो दशैको महत्व हुने गर्दछ । 

जुपुको दशै मेलामा ठुला ठुला रागाको बलि चढाईने गरिन्छ । जुपुको कालिका मन्दिरका देवताले आफनो मनोकाक्षा पुरा गर्ने भन्दै सो क्षेत्रका श्रदालु भक्तजनले बलि चढाउने गर्दछन । कालिका, दर्ना, कालागाउ, बान्नातोलि, जुपु, वलिगाउ, मगलसेनका भक्तजनले रागा कबूलने गर्ने गर्दछन । यो बर्षपनि ३० भन्दा बढि रागाको बलि चढाईको मेला ब्याबस्थापन समिती सयोजक नेत्र बहादुर रावलले जानकारी दिनु भयो । उता अछामको मार्कु सान्नीकोट मदिरमा पनी एक दर्जन बढ्ी रागा बोकाको बली चढार्ईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह