2026-07-25 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै सहोदर दाजुले गिद्धले सिनो लुछेझै लुछ्यो- वहिनीको अस्मिता

 प्रेम सुनार | चैत १४, गुल्मी |  यो दुनियामा अझै पनि कतिपय मानवरुपी दानवहरु रहेका छन्  । तिनै  कलंकित दानवहरुका कर्तुत फर्दाफास गदै आएका छौं । तर आज प्रस्तुत गर्न सुरु गरिएको त्यस्तै एउटा मानवरुपी दानवको कुर्तत भने   सुनाउन पनि हामीलाई अफ्ठ्यारो लागेको छ ।

 यद्यपी हरेक विषयको भण्डारफोर गर्दै समाजमा चेतना र जागरण छर्ने हाम्रो अभियानमा आज हामी यस्तो एउटा लज्जास्पद  विषय पनि पस्कीन बाध्य भएका छौं । यदि  जुन कुनै मानिसमा मानवता छ भने कोही कसैले कल्पना गर्न सक्ला ?  आफ्नै सहोदर वहिनी संग यौन सम्वन्ध राख्ने कुचेष्टा   ? यो कल्पना कोही कसै दाजुले गर्न सकिदैन् ।

यदि त्यस्तो कल्पना गर्छ पनि त्यो दानव, वा पशु त्यसमा पनि सुँगुर हो  ।  त्यस्तै एउटा मानव रुपी सुंगुरले सुन्दै जिव्रो टोक्नु पर्ने  कुकर्म गरेको  छ  त्यो हो  श्रद्धा र स्नेहकी खानी आफ्नी प्यारी  वहिनीलाई वलात्कार ।

आज बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत उनै अभागी वहिनीले त्यस दाजु रुपी राक्षसले आफुलाई वलात्कार गरेको मुद्धा दायर गरेकी छन् ।  यहि चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको समयमा गुल्मी कै धुर्कोट गाउँपालिका वडा नम्वर ५ , वस्तु स्थित घरमा वसेकी १६ वर्षिया वहिनीलाई माईलो दाजुले घरमै वलात्कार गरेको ति वहिनीले बताईन् ।

प्रहरीले  उनिहरु एउटै वावु आमाका सहोदर दाजु वहिनी भएकोले ति किशोरी समेतको हुलिया खुल्ने भएकोले त्यस वहिनी वलात्कारीको नाम समेत गोप्य राखेको छ ।  २८ वर्षिय नरपिचास त्यस दाजु गत १५  वर्ष देखि गुल्मी मै डोजर अपरेटरको काम गर्दै आएको थियो ।

वहिनीका अनुसार  उनि  माथी त्यस अघि पनि उसले दुई पटक वलात्कारको प्रयास गरेको थियो । अस्लील अंगहरु सुमसुमाउने देखि धेरै पटक  जिस्काउने गरेको थियो । दुई पटक त वलात्कारको प्रयास गरेको थियो उनि  भागेर वचेकी थिईन  । तर चैत्र १२ गते दिउँसो वच्न सकिन्न ।

उसको  राक्षसी आत्माशान्तिको पहिलो प्रयासमा उनले कुईनोले हानिन  र उसको गिद्ध नङ्गााबाट खुस्केर भाग्दै भित्र गईन , फेरी ढाल्ने कोशिस ग¥यो  । उनि घोप्टो परेर आफ्नो अस्मीता रक्षाको लाखौं प्रयास गरिन । त्यही घोप्टो परेको  वेलामा उसले पछाडी हुँदै गिद्धले सिनो लुछे झै वहिनीको अस्मीता लुछ्यो ।

यति वेला निज  दाजु रुपी गिद्धलाई प्रहरीले पक्राउ  गरी हिरासतमा लिएको छ ।  निजलाई आजै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

हामी जिल्ला प्रहरी कार्यालयमा पुग्दा वलात्कृत ति किशोरी कारुणीक अवस्थामा थिईन । ओठ मुख सुकेको थियो । तम्घासको सुविधा सम्पन्न एक वोर्डिङ्गमा स्कुलमा कक्षा ९ मा पढ्ने उनि केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।

उनले गला अवरुद्ध पार्दै आफ्नै दाजुबाट लुटिएको पिडा यसरी सुनाईन–‘एउटै आमाको एउटै दुधको लाम्टा चुसेर हुर्केका हौं ।  त्यस्तो कल्पना समेत कुनै  वहिनी र दाजुले गर्न सक्दैनन । जुन कल्पना भन्दा वाहिरको कुरा ग¥यो मेरो माईलो दाजुले ।  म एउटी शिक्षित र सजग केटीका नाताले सहेर बस्न सकिन र मेरो ठुलो दाजुको सहयोगमा जाहेरी दिन आएको छु ।

मेरो यस घटनाले अव कोही कसैमा विश्वास भन्ने कुरा रहेन ।  विश्वास छ भने आफैमा निहित छ अव अरु कसै कसैमा रहेन भन्ने महुस गरेकी छु  उनले दोहराउँदै यस्तो कुरा बताईन ।

प्रहरी कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले पनि उनलाई निकै ‘अवेर्डनेस’ युवती रहेको बताए ।  उनले निन्नाउरो अनुहार लगाउँदै थपिन–‘ निकै सुन्दर भविस्यको कामना गरेकी थिएँ , धेरै पढेर के के न गरुला भनेकी थिएँ तर आफ्नै दाजुले अस्मीता मात्र होईन मेरो भविस्य समेत खोस्यो ् ।

 उनको स्वास्थ्य अवस्थाका वारेमा जिल्ला अस्पतालको सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझी संग सम्पर्क राख्दा उनि स्वास्थ्य उपचारका क्राममा दुई चोटी बोहोस भएको बताए । उनको स्तनमा समेत दाँतले टोकेको निला डामहरु थिए । थप परिक्षणका लागि कामाण्डौ पठाईएको उनले जानकारी गराए  । 

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए । उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो  यस्तो लज्जीत घटना पहिलो भएको बताउँ छन् ।

दाजु रुपी राक्षस प्रहरी कस्टडीको झ्यालबाट पिर्लिपर्लि वाहिर चिहाउन खोज्छ । उसलाई अझै पनि वाहिर संसारमा अनुहार देखाउन लाज लागेको छैन् । लाज शरम पचेको त्यस दानव  नरपिचासलाई के थाह कुन वहिनी कुन दिदी र आमा भन्ने कुरा ।

यस्ता नरपिचासलाई कडा भन्दा कडा कार्वाही हुनु पर्ने सर्वत्रले माग गरेका छन् । गुल्मीमा सहोदर दाजुले वहिनी वलात्कार गरेको यो सम्भवतः पहिलो घटना हो । उनि त्यस घरकी कान्छि छोरी हुन् । वलात्कार घटनामा कतिपय पुरुषहरु बचाउको प्रयासका लागि निकै ढाँट छल गर्ने गरेका छन । केहि वर्ष अघि एक जना वलात्कार अभियोगीले धेरै दिन सम्म ढाँट्यो । लाष्टमा भन्यो – ‘गर्न त गरेको हुँ तर ढाल लगाएर ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ