Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत २९ गते, दिउँसो १:०६ बजे बैतडी - BTD, समाज

बैतडीमा रुखबाट लडेर एक बालकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९ बैतडी | रुखबाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् । आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताउनुभयो । रासस