2026-08-29 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

समाज परिवर्तनमा सामुदायिक रेडियोको अग्रणी भुमिका

कमल रावल | बैशाख १०, अछाम | सामुदायिक रेडियो प्रशारक सँघ अकोराबका अध्यक्ष सुबास खतिवडले सामुदायिक रेडियोले समाज परिवर्तनमा अग्रणी भुमिका खेलिरहेको बताउनु भएको छ । 

नागरिकका दैनिक समस्यामा जोड्एिका सवाललाई रेडियो माध्यामबाट उठन गरि समाधानको बाटे रेडियोले खोजि दिएको बताउनु भयो । अध्यक्ष खतिवडाले समृद्धिको ढोका प्रदेश नम्बर ७ बाट खोलिने भएकाले गाउमै रोजगारको सृजना अबको स्थानिय सरकारले गर्नु पर्ने उहाँको धारण रहेको थियो । अहीले सामुदायिक रेडियो र स्थानिय सरकारको लक्ष्य उद्देश्य एउटै भएकाले दुबै पक्षले सहकार्यका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो । 

छाउपडी कुप्रथा, महिला हिसाँ, वाल विवाह, दाईजो प्रथा, छुवाछुत प्रथा लगाएतका अभियान स्थानिय सरकारले पनी चलाउने गरेको र रेडियो अभियान समेत त्यही भएकाले दुबै पक्ष सक्रिय भएर अघि बढ्नु पर्ने बताउनु भयो । स्थानिय सरकारको कार्यक्रम नयाँ रेडियो स्थापना भन्दा जिल्लामा भएका रेडियोलाई सशक्त बनाउदै जाने भएकाले गैर नाफामुलक सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडी बढ्न स्थानिय सरकारसँग उहाँको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था