2026-09-01 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको अस्मीतमाथी राजनीतिः मन्त्री विष्टलाई समेत मुछियो

प्रेम सुनार | जेठ १४, गुल्मी | ‘मन्त्री ज्युले त अहिले भर्खरै गुल्मीमा भनिएको वलात्कार घटनाबारे समाचार हेरेर मात्र थाह पाउनु भयो’– संघिय सरकारका श्रम रोजगार तथा साममाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टका सचिवालय एक सदस्यले फोन गरेर भने– ‘होईन गुल्मीका केहि मान्छेहरु महिलाको अस्मीता माथी समेत यस्तो निकृष्ट राजनीति गर्ने ? ’

काठमाण्डौबाट सञ्चालित एक अनलाईनले मन्त्री विष्टको समेत नाम मुछेर वलात्कार घटना दवाउन दवाव दिएको भन्ने समाचारको खण्डन गर्दै ति सदस्यले भने – ‘त्यस्ता झुटा कुरा सम्प्रेषण गरेर मन्त्री ज्युलाई वदनाम गराउने दुश्प्रयास गरिएको रहेछ त्यो सब झुट कुरा हो, जुन  घटनाबारे अहिले भर्खर मात्र समाचार हेरेर उहाँले थाह पाउनु भयो र  आश्चर्य ब्यक्त गर्नु भएको छ ।’

गुल्मीमा हिजो आईतवार झण्डै एक महिना अघि भएको भनिएको बलात्कार मुद्धा लिएर जिल्ला प्रहरी कार्यालय आएकी एक महिलाको सम्वन्धमा राजनैतिक दलहरु विच आरोप-प्रति आरोप भई रहेको छ । प्रहरीले घटनाको अनुसन्धान थाल्न नपाउँदै राजनीतिकरण गर्न थालिएको छ । प्रहरीले आरोपीलाई हिरासतमा लिई अनुसन्धान थाले पनि मुद्धा दर्ता गर्ने विषयमा कुनै एक राजनैतिक दल छिट्टो मुद्धा दर्ताको दवाव दिई रहेको छ भने अर्को कुर्नै राजनैतिक दल गहिरो अनुसन्धान गरेर मात्र दर्ता गर्न सुझाव दिने गरेको बुझिएको छ । वलात्कृत भएँ भन्ने महिलाले सुरुमा वलात्कार गरेको कुरा  बताउन नचाहेको र पछि जेठी पट्टिकी छोरीले कुरा लगाई दिएपछि आफुले सवै कुरा बताएको बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली