2026-08-29 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अछाममा प्रदर्शन

सुशील भण्डारी | जेठ २८, अछाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल अछामले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धमा सदरमुकाम मंगलसेनमा राके जुलुस प्रदर्शन गरेको  छ । 

नेबिसंघ अछामको आयोजनामा सिठी जुलुस प्रदर्शन गरिएको हो । नेपाली काङ्ग्रेस पार्टी कार्यालयबाट शुरु भएको राके जुलुस मंगलसेन बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेविसंघका सहमहामन्त्रि अम्बीका चलाउनेले बर्तमान सरकारले लोक कल्याणकारी राज्यको स्थापना गर्न पुर्ण रुपमा बन्देज गरेको आरोप लगाउनु भयो । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि फिर्ता नलिए सम्म देशव्यापी रुपमा जारी आन्दोलन नरोकिने बताउनु भयो । 

चलाउनेले पहिलो पटक अन्तराष्ट्रिय कर लगाएर उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर जनतालाई अन्तराष्ट्रिय पहुँचबाट बन्देज लगाउन खोज्नु सरकारले मुलुकमा कम्युनिष्टकरण लागू गर्न खोजेको धारणा राख्नु भयो । नेविसंघ जिल्ला अध्यक्ष नृप साउदले विरोध मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन नेविसंघ जिल्ला सचिब बम स्वारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था