2026-06-28 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कुस्मिसेरा गाबिस बाग्लुङ जिल्लाको १४ औं साक्षर गाविस घोषणा

पुस ८, बाग्लुङ । बाग्लुङ जिल्लाको दक्षिणमा रहेको कुस्मिसेरा गाबिस जिल्लाको १४ औ निशुल्क आधारभूत शिक्षा तथा साक्षर गाविस घोषणा भएको छ । गाविसमा रहेका १५ देखि ६० बर्ष उमेरका गाविसबासी साधरण लेखपढ गर्न सक्ने भएपछि उक्त गाविसलाई १४ औं साक्षर गाविस घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बिष्ण्ुा प्रसाद पोख्रेलले कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षा क्षेत्रको बिकास गर्न शिक्षा कार्यलयको मात्र भरमा नपरि सम्पुर्ण समुदाय,सरकारी तथा गैरसरकारि संघ सस्था, लगायत सरोकारवाला निकायको महत्वपूर्ण भूमिका र योगदानबाट मात्र सम्भव भएको बताए । व्यक्ति साक्षर भए घरपरिवार , घरपरिवार भए समाज, समाज भए सिंगो देशनै साक्षर हुने बताउँदै पोख्रेलले शिक्षा क्षेत्रमा सवैले जोड दिनुपर्ने बताए ।

जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद तिवारीले ९५ प्रतिशत मानिसहरु साक्षर भएमा साक्षर गाबिस घोषणा गर्न मिल्ने नितीगत व्यवस्था भएको बताउदै उक्त्त गाबिसका ९६.१८ प्रतिशत महिला र ९८.६४ प्रतिशत पुरुष साक्षर गाविस घोषणा गरिएको बताए । गाउँ शिक्षा समिती र गाउँ बिकास समीती कुस्मिसेरा आयोजना एवम् प्लान नेपालको सहयोग र जिल्ला शिक्षा कार्यालय बागलुङं, शान्ति उमाबि कुस्मीसेराको संयोजनमा उक्त गाविसलाई साक्षर गाबिस घोष्णा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी