2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सस्कृत उच्च माध्यमिक बिध्यालयको ३९ औँ बार्षिक उत्तसव सम्पन्न

पुस २७, बागलुङ– सस्कृत उच्च माध्यमिक बिध्यालयको ऐतिहासिक ३९औँ बार्षिक उत्तसव बिभिध कार्यक्रमका बिच आज समपन्न भएको छ ।

कार्यक्रममा बोल्दै बिध्यालयका प्रधानध्यापक अरुण कुमार चालिसेले शिक्षक,बिधार्थि र अबिभावकको त्रिपोलर पदत्ति बाट अगाडि बडेमात्र शिक्षा क्षेत्रमा प्रगति हुने बताउनु भएको थियो । साथै पछिल्लो समयमा बिध्यालयमा नियमित रुपमा पठन पाठनमा केहि समस्या आएको र सो–समस्या केहि दिनमै हटेर जाने समेत बताउनु भयो | कार्यत्रममा श्रोत व्यत्ति प्रेम शर्मा, अबिभावक रुद्र आर्चाय, र बिद्यार्थि ओमकार पौडेल लगायतले बोलेका थिए । बिद्ययालयले आयोजना गरेको कार्यक्रम अनर्तगत माबि भलिबल तर्फ लालि गुराँस सदन प्रथम र सयपत्रि सदन दित्तिय त्यस्तै उमाबितर्फ सिता सदन बुद्ध प्रथम र सदन दित्तिय भए, साथै बिद्यालयमा उमाबि छात्र हाईजम्पमा जितेन्द्र परियार, सचिन बिक, दिनेश जिसि क्रमश प्रथम, दित्तिय र तृतिय, लङजम्प तर्फ सचिन बिक, दिनेश जिसि, ओमकार पौडेल क्रमश प्रथम, दित्तिय र तृतिय, छात्रा लमजम्प तर्फ अन्जलि पाण्डे अस्मिता खनाल, शुमित्रा शर्मा क्रमश प्रथम, दित्तिय र तृतिय, माबि हाईजम्प तर्फ बिशाल बिक, कुशल नेपाली, गणेश पौडेल क्रमश प्रथम, दित्तिय र तृतिय, माबि लमजम्प तर्फ देब बा. नेपालि, अर्जुन केसि, एक ब. नेपाली क्रमश प्रथम, दित्तिय र तृतिय, लमजम्प छात्रा तर्फ दिपिका भट्राई, राधा चालिसे र करिशमा शर्मा क्रमश प्रथम, दित्तिय र तृतिय भएका थिय । साथै कार्यक्रममा माबि उमाबि स्तरिय लोक नृतिय, प्रबि स्तरिय गुच्चा दौड, चमच दौड बेलुन फुटाउने र निमाबि स्तरिय हिज्जे प्रतियोगिता समेत समपन्न भएको बिद्यार्थि खुमराज शर्माले खबर पठाएका छन ।

स्रोत केन्द्र स्तरिय हाजिरि जबाफ तर्फ क्रमश संस्कृत उच्च माध्यमिक बिध्यालय, बसन्त माबि छिस्ती र जनशिक्षित अर्जेबा प्रथम दित्तिय र तिृत्तिय भएका थिए । बिद्यालय ब्यबस्थापन समितिका अद्यक्ष्य बम ब. क्षेत्रिको अद्यक्ष्यता र शिक्षक टिकाराम सुबेदिको सञ्चालनमा र शिक्षक रुद्रनाथ पौडेलको स्वागत मन्तव्यमा कार्यक्रम समपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई