2026-07-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मल्मका भुकम्प प्रभावितलाई कम्बल वितरण

कृष्ण कँडेल । माघ २, गलकोट । नेपाल पत्रकार महासंघ बागलुङ, लियो क्लव र लायन्स क्लवको सहकार्यमा आज मल्मका भुकम्प प्रभावितलाई राहत वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ, लायन्स क्लव अफ धौलागिरी, कालिका, बागलुङ सिटि तथा लियो क्लव अफ धौलागरि, कालिकाको सहकार्यमा मल्मका २० जना भुकम्प प्रभावितलाई कम्मल वितरण गरिएको हो । उनिरुलाई चिसोबाट बच्न एक एक ओटा कम्मल प्रदान गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेसचन्द्रराज भण्डारीले जानकारी दिनुभयो । उहाँले पत्रकार महासंघ तथा लियो र लायन्समा आबद्ध सदस्यहरु र अन्य सहयोगदाताबाट जुटाएर सहयोग गरिएको लायन काजीमा गुरुङले बताउनुभयो । थोरै भएपनि राहत पाएकोमा भुकम्प प्रभावित खुसि देखिन्थे ।

बैसाख १२ को भुकम्पका कारण मल्मको बडा नम्वर–१, २, ३, ६, ७, ८ र ९ मा क्षेति पुगेको थियो सवैभन्दा बढी वडा नम्वर–६ को दलित बस्ती सिरवारेका बासिन्दा धेरै प्रभावित भएका थिए । राहात वितरणमा क्रममा प्रभावित सवै वडाका वसिन्दाले आज कम्मल पाएका छन् । भुकम्पले सवैभन्दा बढी प्रभावित वडा नम्वर–६ का वासिन्दा डिलबहादुर दमाईले भुकम्पमा भत्किएका घरहरु सामान्य मर्मत गरेर पिडितहरु वसेको बताउनुभयो ।

सिरबारेमा पनि एकल महिला देवि दर्जीको घर, गोठ र सौचालय समेत भत्किएको थियो । भुकम्पबाट सवैभन्दा बढी प्रभावित दर्जी र कम्मल लिएपछि सञ्चारकर्मीले प्रतिक्रिया लिने क्रममा भावुक भएर रुनुभएको थियो । उहाँको छोरा कुमार दर्जीलाई स्टेसनरी सामान समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक