डएसपि शाहीद्धारा पत्रकारसँग परिचयात्मक तथा अन्तरक्रिया

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

कमल रावल | भदौ २९, अछाम | अछामका प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले जिल्लामा क्रियाशिल पत्रकारसँग परिचयात्मक तथा अन्तरक्र्रिया कार्यक्रम गर्नु भएको छ । हालै मात्र सरुवा भएर अछाम आउनु भएका डिएसपि शाहीले समग्र जिल्लाको शान्ति सुरक्षालाई आगामि दिनमा प्रभाबकारि बनाउन संञ्चारकर्मिको सुझाब, सल्लाह सहीत साथ आवश्यकता हुने भएकाले परिचयात्मक कार्यक्रम गर्नु भएको हो ।

संञ्चारकर्मिसँग कुराकानी गर्दै डिएसपि शाहीले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । आफ्नो कार्यालयबाट उपलब्ध गराउन सकिने सुचना आदानप्रदान सहीत संञ्चारकर्मिसँगको सहकार्य समन्वयलाई बढउने जानकारी दिनु भयो ।

समाजिक अभियानको कार्यको थालनी प्रहरीले मात्र गरेर नहुने भएकाले बर्दि बिनाको प्रहरी नागरिक समेत भएकाले अबैध मदिरा नियन्त्रण, सरसफाई अभियान जस्ता कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो । कानुनी कारबाहीका हिसाबले प्रहरी नागरिक सरह भएकाले कारबाहीका लागि ठोस योजना प्रहरीसँग नभएकाले सामान्य सम्झाई बुझाई अगाडी बढ्न सकिने जानकारी दिनु भयो ।

आफु अछाम पुग्ने बित्तिकै स्थानिय जनप्रतिनिधीसँग प्रहरीको समन्वय त्यती राम्रो नभएको जानकारी आएकाले संञ्चारकर्मिको समन्वय सहीत आगामि दिनमा स्थानिय तहसँग समन्वय कसिलो बनाउदै लैजाने बताउनु भयो । परिचयात्मक तथा अन्तरक्र्रिया कार्यक्रममा ईनिसप्केटर टेक बहादुर रावत, भाष्कर चन्द लगाएत जिल्ला स्थित छापा तथा ईलेक्ट्रोनिक माध्याममा कार्यरत संञ्चारकर्मिको सहभागिता रहेको थियो ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply