2026-08-29 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सिस्नोको उपयोगीता र सिस्नु खानुका फाईदा धेरै

कमल रावल | असोज ६, अछाम | हाम्रै घर आगँन वरिपरी प्रसस्तै मात्रामा पाईने सिस्नोको उपयोगीता र सिस्नु खानुका फाईदा धेरै छन । अर्गानिक र स्वास्थ्यका लागी निकै उपयोगी सिस्नो पकाएर खाँदा आईरन, क्याल्सीयम, मधुमेह, जन्डिस, कब्जियत आदी समस्याहरुलाई निर्मुल पार्ने गरेको सिस्नो सम्वन्धि जानकारहरुले बताएका छन । 

सिस्नुको माग अन्तराष्ट्रिय स्तरमा निकै धेरै माग बढेको र नेपालका बिभिन्न सहरहरुमा पनी धेरै राम्रो बजार पाउने गरेको लामो समय देखी सिस्नो प्रसोधनमा लाग्नु भएका दैलेखको नारायण नगरपालिकाका शेर बहादुर बोगटीले बताउनु भयो । २०६२ सालदेखी सिस्नो प्रसोधन गरि ब्यावसायिक रुपमा सिस्नोलाई आम्दानीको श्रोत बनाईरहेका बोगटीले अछाममा पनी सिस्नो सम्वन्धि ग्रिन हाउसको ठुलो सम्भावना रहेको बताँउनुभएको छ । 

सिस्नोकै माध्ययमबाट पनी स्थानीयले मनग्य आम्दानी लिन सक्ने र आर्थिक समृद्धि हासिल गर्नसक्ने उहाँको भनाई छ । हामीले दैनीक जीवनमा प्रयोग गरिरहेका हरेक खाद्य बस्तुमा केमीकल प्रयोग हुने भएतापनी सिस्नो बिसुद्ध अर्गानिक बस्तु भएको उहाँको भनाई छ । सिस्नोको ३ पाते मुना पकाएर खाँदा स्वास्थ्यलाई धेरै फाईदा पुग्ने बताईएको छ । उहाँले आफ्नै लगानीमा सिस्नोको प्रशोधन उद्योग संञ्चालन गरि ब्याबसाय समेत दैलेखमा संञ्चालन गरिरहेको छ । 

आफ्नो समुहमा २८ जनाको समुह भएकाले बर्षेनि आफ्नै सबै खर्च ब्याबस्थापन सहित ४ लाख भन्दा माथि आम्दानी गर्न समेत आफुहरुको समुह सफल भएको बोगटीले बताउनु भयो । उहाँको समुहले उत्पादन गरेको सिस्नोको पाउडर नेपालमा मात्रा नभई चाईना, भारत, अमेरिका लगाएतका देशमा समेत निर्यात हुदै आईरहेको उहाँको प्रतिक्रिया रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो