२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

हिमपातपछि भूकम्प पिडितको जनजिवन कष्टकर

२०७२, ७ माघ बिहीबार १०:०४

mugu news 3 (2)माघ ७, ओखलढुंगा ।
ओखलढुंगा जिल्लाको माथील्लो क्षेत्रमा बाक्लो हिमपात पर्न थालेसँगै अत्याधिक चिसोबढेपछि भूकम्प पिडितको
जनजिवन कष्टकर बनेको छ ।

मंगलबार साँझबाट लगातार सिमसिम पानीसँगै परेको हिमपातका कारण जिल्लाको
माथील्लो क्षेत्रका भूकम्प पिडितको जनजिवन कष्टकर बन्दै गएको हो । हिमपात पछि जिल्लाको सबै भन्दा उच्च
भागमा रहेको देम्बाडाँडा सहित पात्ले, भूसिङ्गा र आसपासका डाडाँहरु सेताम्मे भएका छन् । बुधबार पनि
अपरान्नबाट पानी परेपछि चिसो अत्याधिक बढेका कारण थप समस्या भएको भूसिङ्गाका स्थानिय पसी शेर्पाले
बताउनुभयो ।‘हिजो अस्ति त जसोतसो दिनरात कटाईएको थियो’शेर्पाले भनिन्‘हिउँपरेपछि बढि बिजोक भयो’
भूकम्पले घर भत्काएपछि गोठ,कटेरा आदिमा बस्दै आएकाहरु बढि चिसोको मारमा परेका हुन् ।

सरकारी
सहयोगको आशगर्दै समयमै व्यवस्थीत आवास निर्माण गर्न नसकेका जिल्लाको माथील्लो क्षेत्रमा पर्ने गाविसका
सबैजसो स्थानियहरु अहिले कठ्याङ्ग्रीँदो जाडोमा पनि अस्थायी टहरामा बसिरहेका छन् । टहरामाथी हिँउझरेपछि
भूकम्प पिडितका टहराहरु समेत भत्किएका छन् । – फाइल तश्विर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी