2026-08-29 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विश्वमा वर्षेनी ७० लाख भन्दा बढी व्यक्ति मार्ने मुटु रोगबाट बच्न यस्तो छ डाक्टर गौचनको सुझाव

कमल रावल | असोज १३, अछाम | आज विश्व मुटु दिवस विश्वमा लगाएत नेपालमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘मेरो मुटु–तपाईंको मुटु’ मुलनाराका साथ प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखका दिन मुटु दिवसलाई मनाईने गरिन्छ । सामान्य बाहीरि रुपमा ब्यक्ति स्वस्थ्य देखिएता पनी जो सुकैलाई पनी मुटुको समस्या हुन सक्ने चिकित्सहरुले बताएका छन । 

विभिन्न अध्ययनका अनुसार प्रत्येक वर्ष विश्वमा ७० लाख भन्दा बढी व्यक्तिले मुटु रोगका कारण ज्यान गुमाइरहेका छन् । रहनसहन, खानपिन, शारीरिक कसरतको कमी र तनावपूर्ण जीवनले नेपाल लगायतका देशमा पनि यसको प्रकोप बढ्दो रुपमा देखा परेको छ । अछाम लगाएत समग्र सुदुरपश्चिम प्रदेशमा अन्य संक्रमण रोग भन्दापनी मुटुको समस्या बढि नै रहेको पाईन्छ । 

अछाम जिल्लामा सँक्रमण जन्य रोग बढी भन्दा मुटुको रोगको समस्या बढी भएको स्वास्थ्यकर्मिले बताएका छन । कमलबजार, चौरपाटी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र बयालपाटा अस्पतालबाट मुटुको रोगिलाई गुणस्तरिय सेवा दिएता पनी बिशेष प्रकारको सेवा सुविधा आफुहरुले दिन नसकेको न्यायहेल्थ नेपाल बयालपाटा अस्पतालका मेड्किल डाईरेक्टर डाक्ट्र बिकास गौचनले बताउनु भयो । यो समस्या अछाम जिल्लाले मात्र नभई समग्र सुदुरपश्चिम प्रदेशले भोग्नु परेको गौचनको भनाई रहेको छ । 

धुम्रपान नगर्ने, मदिरा सेवन, बेचविखनबाट टाढा रहन सके मुटुमा कुनै समस्या नहुने उहाँको सुझाव रहेको छ । चिनीको रोग, उच्च रक्तचाप र दमको रोगीलाई बढि समस्या हुने भएकाले नियमित चेकजाँचको आवश्यक पर्ने उहाँले बताउनु भयो । खानपान सहीत आफु फुर्तिलो रहन नियमित ब्यायम सहित स्वास्थ्य संस्थामा जेकजाँचमा जानु पर्ने डाक्टर गौचनको सुझाव रहेको छ । खानपानका हिसाबले जँग फुड भन्दा घरकै ताकतिलो खाना खानु पर्ने उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो