२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बुहारी मृत फेला, सासु बेपत्ता

२०७५, १५ कार्तिक बिहीबार ११:१३

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | बैतडीमा एक महिला बिहिबार मृत फेला परेकि छन  । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउकी ३० बर्षीया निर्मला भट्ट रहेकी हुन । भट्टकी  सासु ५२ बर्षीया पार्वती भट्ट भने बेपत्ता रहेकी खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह महराले जानकारी दिए । 

बुधवार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझ सम्म पनि घर नर्फ्किदा सासु पार्वती खोजतलास गर्न जाँदा पार्वती समेत बेपत्ता भएकी प्रहरीले जनाएको छ । 

दुबै जना रातीसम्म पनि घर नफर्किएपछी घरपरवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीवार बिहान स्थानीय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

बेपत्ता पार्वतीको खोजीका लागी प्रहरी चौकी खोचलेकवाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा प्रहरी टोली लागि परेको छ । घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडी बढिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी