2026-09-14 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मैनबत्ति बिक्री गरि बिद्यार्थीद्वारा ५५ हजार आर्थिक संकलन

कृष्ण बिष्ट | कात्तिक २४, बैतडी | बैतडी स्थीत सिद्धेश्वर माबि हुक्केडाडा पाटन नगरपालिका ९ का बिद्यार्थीहरुले तिहारका लागि तयार पारेको मैनबत्ति बाट  ५५ हजार आम्दानी गरेका छन । बिद्यार्थीहरुले बिद्यालयमै उत्पादन गरेको मैनबत्ति बिक्री गरेर ५५ हजार रुपैया आम्दानी गरेका हुन ।

बिद्यालयमा उत्पादन गरेका थरि थरिका मैनबत्ति जिल्ला भित्रैका पाटन, खोडपे लगायत सदुमुकाम लगायत अन्य स्थानिय बजारहरुमा  बिक्री गरिएको बिद्यालयले जनाएको छ । 

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुले पेषा तथा ब्यवसाय बिषयको प्रयोगात्मक समयमा बिद्यार्थीहरुबाटै मैनबत्ती उत्पादन गरिएकोमा १४ सय प्याकेट मैनबत्ति बिक्रि गरेको बिद्यालयका प्रद्यानाध्यापक नरेन्द्र भट्टले जानकारि दिनुभयो । 

बिद्यार्थीहरुले पेषागत दक्षता हासिल गर्न सकुन र बिद्यालयको आर्थीक स्थितीलाई सुधार गर्नका लागि मैनबत्ती उत्पादन गरिएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रेम सिँह भाटले जानकारि दिनुभयो । 

पेषा तथा ब्यावसय बिषय अधयापन गराउने शिक्षिका चन्द्रा भाटको प्रभावकरी प्रयोगात्मक सिकाइबाट बिद्यार्थीहरुले ७ थरीका मैनबत्ती बनाएको प्रद्यानाध्यापक भट्टले बताउनुभयो । यस प्रकारको सिकाइबाट बिद्यार्थीहरुमा पेषा प्रतीको आकर्षण बढ्ने अपेक्षा समेत लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड