Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 17, 2018 बैतडी - BTD, समाज

बैतडीमा जारी दन्त शिविरबाट ४ सय ६७ जनाले सेवा पाए

By kit 4 मिनेट पढाइ

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | गत सोमबारबाट बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको निशुल्क दन्त सिबिर बाट ४ सय ६७ जानाले सेवा लिएका छन  । कन्भे अ१फ होपको आर्थीक सहयोग, सेवक मित्र संघ द्धारा सञ्चालित, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चलित निशुल्क दन्त सिबिरबाट ४सय ६७ जानाले सेवा लिएका हुन ।

जसमा ३०५ महिलाले सेवा लिएका छन भने १७२ पुरुषले सेवा लिएको सेवक मित्र द्धारा संचालीत जिवन रक्षा कार्य्रमका कार्यक्रम संयोजक राज मन्ड्रालले जानकारी दिनुभयो ।  दात सफाइ गर्ने, दात भर्ने, काम नलाग्ने दात निकाल्ने खालका दातका रोगिहरुले सेवा लिएको उहाले बताउनुभयो ।

यस ठाँउमा आयोजना गरिएको दन्त सिबिरबाट आर्थिक रुपमा बिपन्न सर्बसाधारणहरुले दात सम्बन्धि निशुल्क उपचार पाउदा खुसि भएका सिद्धपुर स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख लक्ष्मी भट्ट पाण्डेले बताउनुभयो ।

आफ्नै ठाँउमा बिना सुल्क दात सम्बन्धि उपचार पाउदा खुसी लागेको स्थानिय तुलसी बिष्टले बताउनुभयो । ५ दिन सम्म सञ्चालन भएको निशुल्क शिबिर बाट बैतडीका सुर्नया गाउपालिका, पुर्चाैडी नगपालिका, सिगास गाउपालिका, दशरथचन्द नगरपालिकाका स्थानियहरुले सेवा लिएका हुन ।

स्वास्थ्य जस्तो सम्बेदनसील क्षेत्रमा जिल्लमा एक जाना दन्त रोग बिशेसग्यको समेत दरबन्दी  नभएकोमा दात सम्बन्धिका रोगीहरुले जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यता रहेको उपचारमा संलग्न यपक्षेत्रिय  अस्पताल डडेल्धुरामा कार्यरत दात रोग बिषेसज्ञ गोपाल नेपालीले बताउनुभयो । स्थानिय सरकार तथा सम्बन्धित निकायले यस्ता दात सम्बन्धि स्वास्थ्य सिबिर ग्रामिण भेगमा संचालन गर्नुपर्ने पनि उहाको भनाइ छ ।