2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एक युवा मृत अवस्थामा फेला

कृष्ण विष्ट | मङ्सिर ११, बैतडी | बैतडीको सुर्नया गाउपालिका वडा नं ५ मा एक जना युवकको शव फेला परेको  छ । दश्रत चन्द नगरपालिका  वडा नं २ घरभइ सुर्नया गाउपालिका वडा नं ६ मुसेमा फलामको भाडा बनाउने २७ बर्षिय करन लुहारको सुर्नया गाउपालिका वडा नं ५ अन्तरगतको बिरखम भन्ने ठाउमा सब फेलापरेको  हो ।

 सुर्नया गाउपालिका वडा नं ५ अन्तरगतका महिलाहरु खर काटन जादा हिजो साझ ५ बजे लुहार मृत अवस्वस्थामा फेला परेको  शंकरपुर प्रहरिचौकि सुर्नयाका प्रनामि धन सिह धामिले  बताउनुभयो ।  ५ दिन देखि बेपत्ता रहेका लुहारको हिजो साझ सब भेटीएको  र आज  मात्र स्थानिहरुले आफुलाइ खबर गरेपछि आज दिउसो १ बजे घटनास्थल बाट सबको पोष्टमाटमका लागि इलाका प्रहरिकार्यालयको जिम्मा लगाएको प्रनामि धामिले बताएका छन । 

मृत अवस्थामा भेटिएका लुहार  सुर्नया गाउपालिक वडा नं ६ अन्तरगतको भवानि मन्दीरमा मङसिर ६ गतेलागेको  भवानि जात्रा हेर्न गएका लुहार घर फर्किने बेला भिरबाट लडेर मृत्यु भएको  हुन सक्ने प्रहरिको  अनुमान छ  । परिवार स्रोतका अनुसार करनले  दैनिक मधिरा सेवन  गर्ने भएकाले जात्रामा पनि मधिरा सेवन गरेर घर  फर्किने बेला सुर्नया ५ अन्तरगतको ककरभिट्टा भिरबाट खसेर मृत्यु भएको हुन सक्ने जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले