Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दृष्टिविहिन भएकै कारण शिक्षक हुनबाट बन्चीत !

२०७५, ९ पुष सोमबार १२:००

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | अंग्रेजीवाट स्नाकोत्तर अध्यान गर्दै छन बव्वु भर । गत असोज २२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाद्धारा स्वेयमसेवक शिक्षक छनोट समितिले भरलाई शिक्षकको लागी नियुक्त गर्यो । वाड न ३ पथ्दरदेहियामा रहेको जनता आधारभुत विद्यालयमा भरलाई शिक्षा शाखाले शिक्षकको रुपमा सिफारीस गर्यो । पुष ७ गते भर विद्यालयमा गए । विद्यालयमा एकाएक विद्यालय व्यवस्थापन समितिले भरको पहिलो दिननै वैठक बसी भरलाई हाजीर नगराउने निर्णय गरेको छ ।


अपा¨ता भएककै कारण आफुमाथि विभेद गरेको भरले दुखेसो पोखे । विद्यालयमा पढाउन आएको पहिलो दिननै म माथि यस्तो दुब्यवहार गरियो, भरले भने म माथि यति अपमान होला भन्ने सचेको थिएन । भरले लामो समय सम्म अन्य निजि तथा सरकारी विद्यालयमा अध्यापन गराउदै आएका थिए । विद्यालय प्रशासनले हाजिर नगरे पनि आफुले विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको जनाए ।

 गाउँपालिकामा नै परिक्षा दिएर उर्तिण भएको व्यक्ति विद्यालय प्रशासनले हाजिरि नगराउनु आफैमा गलत भएको वुझाई रहेको छ । दृष्टिविहिन भएककै कारण विद्यालयले शिक्षकलाई हाजिर नगराएकोमा स्थानिय वुद्धिजिविहरुले पनि आलोचना गरेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गन प्रसाद गुप्ताले दृष्टिविहिन व्यक्ति विद्यालयमा पढाउन नसक्ने भएकोले समितिले निर्णय गरेको जनाए । अध्यक्ष गुप्ताले भने “प्रअले वैठक बोलाउनु भयो सवै कार्यसमितिले हाजिरि नगराउने निर्णय गरेका छौ” । यता विजयनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुर्ण विकले विद्यालय समितिले यस्तो निर्णय गरेको भए शिक्षकलाई अन्य ठाउमा सरुवा गर्न सकिने वताए । शाखाले गरेको विभाजनका क्रममा सोहि विद्यालयमा शिक्षकलाई पठाएकोले शिक्षकलाई व्यवस्थापन गर्न सकिने जनाए ।

अंपागता पुनस्थापना समितिले शिक्षक भरलाई विद्यालयले गरेको व्याभारको निन्दा गरेको छ । अपा¨ता भएका व्यक्तिहरु अव यो देशमा वाच्न पाउने अधिकारनै नरहेको जस्तो गरेर विद्यालयले निर्णय गरेको भन्दै समितिका अध्यक्ष दिपक खड्काले सच्याउन  विद्यालय प्रशासनलाई आग्रह गरेका छन । विद्यालय पढदै उच्च शिक्षा सम्म ज्ञान हासिल गरेका व्यक्तिलाई अपांगता भएककै कारण अवशर नदिनु र प्रतिष्प्रधा गरेर आएको भएपनि विद्यालयलले हाजिरि नगरेर विद्यालयले विभेद गरेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी