2026-08-29 09:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चोरेका मोबाईल सहित १ जना पक्राउ

कमल रावल | पुष १५, अछाम | चोरि गरेका मोबाईल सहीत चोरी गर्ने कार्यमा संग्लन एकजनालाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको छ । मंगलसेन बजारमा रहेको मनकामना ईलोक्ट्रोनिक एण्ड मोबाईल पसलबाट मोबाईल चोरि गरेका डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ घर भई हाल मंगलसेन बसोबास गर्दै आएका  १९ बर्षिय दिपेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

ब्यापारि भरत खडकाले १७ थान मोबाईल चोरी भएको निवेदन दर्ता गराए पनी चेकजाँच गर्दा ७ थान मोबाईल सहित परियारलाई पक्राउ गरिएको हो । चोरी सम्बन्धी शिर्षकमा जाहेरी दरखास्त दिएको आधारमा निजलाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो । 

साथै दिपेशले मंगलसेन बजारमै रहेको पारस किराना पसलको ढोका फोडी पसल चोरी गरेकाले अछाम जिल्ला अदालतले २२ दिन कैद ठहर हुनेगरी फैसला गरेको छ । बजार तथा स्थानिय स्तरमा चोरि तथा अन्य घट्ना नियन्त्रणका लागि प्रहरी सक्रियता बढाईरहेको प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो । 

साथै उहाँले चोरि जस्ता कार्य नियन्त्रणका लागि सबैलाई आफ्नो घर तथा पसल अगाडी पछाडीतिर बत्ति नियमीत जलाएर राख्न समेत आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो