2026-09-14 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तीन स्थानिय तहमा चितुवाको त्रास कायमै

कृष्ण बिष्ट | पुस १६, बैतडी | जिल्लाको तल्लो सोराड क्षेत्रमा चितुवाको त्रास कयामै छ । वि.स. २०६८ साल देखि तल्लो सोराड क्षेत्रमा चितुवाले आतङ्क मच्चाउदै आएको छ । यस अवधिमा तल्लो सोराड क्षेत्रमा २३ जानाको चितुवाको आक्रमण बाट ज्यान गइसकेको छ । शिवनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका र मेलौली नगरपालिका चितुवा प्रभावित क्षेत्र हुन । 

यहाका स्थानियहरु अझैपनि चितुवाको त्रासमा बाच्छन । आफुहरु डरैडरले हिडडुल गर्नुपर्ने बाध्यता रहेको यहाका स्थानियहरुले  बताएका छन । कती खेर चितुवाको सिकार हुने हौ था नहुने स्थानिय प्रकास पार्कीको भनाइ छ । 

कतीलाई त चितुवाले घर भित्रै पसेर आक्रमण गर्ने गरेकाले आफुहरु राम्ररी निदाउन नपाउने गरेको त्यहाका स्थानिय हरुले बताएका छन । आमाहरु घास दाउरा गर्न जादा होस, बिद्यँर्थीहरु बिद्यालय आउदा जादा चितुवाको डरै डरले काम गर्ने गरेका छन । चितुवाको आक्रमणबाट गत बुधबार मात्रै एक ४८ वर्षीया महिला हिउकला धनाडी घाइते भएकि छिन ।

 चितुवाले वि. स. २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ भने ५० भन्दा बढीलाई घाइते बनाएको छ ।  चितुवाले सो क्षेत्रमा बढी जसो महिला र बालबालीकामा आक्रमण गर्ने गर्दछ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लो स्वराडमा प्रहरी र वन रक्षकको टोली पठाएको भए पनि फेला पार्न नसकी फर्किने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले