2026-10-14 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

५ बर्षे कार्यकाल भित्र गाउपालिकाको आफ्नै बस हुनेछः अध्यक्ष बोहरा

कमल रावल । पौष १९ अछाम । मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले आफ्नो ५ बर्षे कार्यकालमा गाउपालिकाको आफ्नै बस सेवा हुने बताउनु भएको छ । 

गाउपालिकाका जनतालाई अन्य क्षेत्रमा आवातजावत गर्नलाई गाउपालिकाका प्रत्येक ८ वटै वडामा सडकको पहुच सहीत जनताले बस सेवा उपभोग गर्न पाउने बताउनु भयो । रेडियो रामारोशनसँग कुराकानि गर्दै बोहराले आफ्नो पहीलो बर्षको अवधि कार्यालय ब्यबस्थापनमै गएकाले आगामि दिनमा स्वास्थ्य सेवाको सृदृढिकरण सहीत सबै नागरिकको पहुचमा स्वास्थ्य सेवा पुरयाई सबैलाई चेकजाँचको अभियान थाल्ने, शिक्षामा पहुचका लागि शिक्षकको अभाव हुन नदिने र ५ बर्ष भित्र ८ वटै वडामा रािष्टय प्रशारण लाईनको विद्युत विस्तार सडक पुरै पुगिसक्ने बताउनु  भयो । 

बोहराले मेल्लेख क्षेत्रका नागरिकलाई खाद्यान्नको अभाब हुन नदिने बताउनु भयो । चर्को मुल्य तिरेर दैनिक उपभोग्यका सामाग्री अब जनताले किन्न नपर्ने र गाउपालिकाले वितरणको थालनि गर्ने बताउनु भयो । पहीलो चरणमा माघ महिना भित्र एक टक चामल, नुन, तेल आफ्नो गाउपालिकाले धनगढीकै दररेटमा वितरण गर्ने बताउनु भयो । सामान ढुवानिको खर्च गाउपालिकाले बेहोर्ने र बाकी हुन आउने रेट ८ वडाका ८ सहकारीले खरिद गरि ८ जना युवालाई रोजगारिको समेत सृजना हुने बताउनु भयो । एक अर्को प्रसँगमा बोहराले भर्खरै गाउपालिकाले बस संञ्चालन सहीत विद्युतको केन्द्रिय लाईनको बिस्तार अभियानको थालिसकेकाले यसको दियोपनाका लागि अघि बढ्ने बताउनु भयो । नियमीत बससेवा संञ्चालनका लागि मेल्लेखमा शाखा बनाईसकेकाले प्रत्येक वडामा बससँग सम्बन्धीत ब्यक्तीगतसँग समन्वय गर्दै सुचारु हुने बताउनु भयो । 

एक अर्को प्रसँगमा बोल्दै बोहराले आफ्नो गाउपालिकामा गैरसरकारी सस्थाले गर्ने कार्यक्रम एकद्धार प्रणालीका साथ अघि बढाउने बताउनु भयो । सस्थाले संञ्चालन गर्ने क्रियाकलाप प्रभाबकारी बनाउनका लागि एकै ठाउमा लागु गरिएकाले अहिलेको अभियान वडा नम्बर ३ ठाटीलाई छाउपडी गोठमुक्त गराउने रहेको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश