Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडी र दार्चुलामा भूकम्पको धक्का

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २२, बैतडी | छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ ।&nbsp;</p><p>शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।&nbsp;</p><p>भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर भारतमा रहेको छ । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षति भएको विवरण भने कतैबाट नआएको प्रहरीले जनाएको छ ।</p>