२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूर पहाडमा बाक्लो हिमपात – हेर्नुस् १४ तश्वीर

२०७५, २३ पुष सोमबार ०३:५४

कृष्ण बिष्ट | पुस २३, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीको खोडपे, सतबाज लगायतका क्षेत्रमा हिजो राति  देखि हिमपात भएको हो । बैतडीको खोडपे, सतबाज, धर्मघर  लगायतका अधिकाँश ठाँउहरुमा  बाक्लो हिमपात  भएको छ ।

यस्तै बझाङ्को बित्थड, श्रीभावर लगायत शैपाल गाउपालिकाका बिभिन्न ठाउहरुमा बाक्लो हिमपात भएको छ । आर्चुलाको पनि उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । 

हिमपात  सँगै यहाको जनजिवन प्रभावित हुनका साथै  यतायातका साधनहरु पनि अबरुद्ध बनेका छन  ।  


जयपृथ्बी राजमार्ग अन्तरगत खोडपे बझाङ् सडक खण्ड लगायतका सडकखण्ड हिमपात भएदेखि   अवरुद्ध भएको इलाका प्रहरिकर्यालय पाटनका  प्रहरी निरीक्षक गिन्द्र बोकटीले  जानकारी दिनुभयो ।  

 यस्तै चिसो मौसम सुरु भएसँगै स्वास्थयकर्मीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव दिएका छन । चिसो बढेकाले बालक, दृघ रोगी र बुढापाखाहरुको स्वास्थ्यमा प्रभाव पार्ने भएकाले ध्यान स्वास्थयमा ध्यान  दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका हुन । 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जगदिश चन्द्र बिष्टले शिशूहरुलाई चिसोले निमोनिया लगायत अन्य रोगले आक्रमण गर्ने भएकाले न्यानो पारी राख्न र तातो झोलीलो पदार्थ खुवाउन सुझाव दिनुभएको छ । 

जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले  आग्रह गर्नुभएको छ  ।

हेरौं फोटो फिचर:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी