2026-10-14 05:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

२ दिने नगरस्तरिय च्याउ खेती सम्बन्धी तालिम सुरु

कमल रावल | फागुन ९, अछाम | च्याउ खेती सम्बन्धी २ दिने नगर स्तरिय तालिमको मंगलसैनमा उदघाट्न गरिएको छ । तालिमको मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले उदघाट्न गर्नु भएको हो । 

बहु क्षेत्रिय पोषण योजना अन्तरगत कृषि बिकास शाखा मंगलसैनको आयोजनामा भएको तालिमको उदघाट्न गर्दै प्रमुख अतिथी उपाध्यायले स्थानिय गाउघरमा उत्पादन हुने उपज स्वास्थ्यका लागि पोषण युक्त हुने भएकाले घरमै उत्पादन हुने खाद्य सबैले प्रयोग गर्नु पर्ने बताउनु भयो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य पोषणयुक्त हुने भएकाले गाउघरकै उत्पादीत तरकारी, खानेकुरामा बढि जोड दिनु पर्ने बताउनु भयो । 

च्याउ खेती तालिमले सबैलाई घरमै उत्पादन गर्नका लागि टेवा पुग्ने भएकाले तालिम गरेर मात्र नभई प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । स्वास्थ्य सुखि र समृद्ध परिवार हाम्रो सरोकार, प्रभाबकारी बहुक्षेत्रिय पोषण सेवा जनताको अधिकार भन्ने नारा सहीत सुरु भएको तालिम उदघाटन कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, कृषि शाखाका संयोजक प्रेमराज न्यौपाने, बहृक्षेत्रिय पोषण कार्यक्रमका जिल्ला संयोजक मान बहादुर कुवर, बहुक्षेत्रिय पोषण कार्यक्रमका स्वयमसेवक सिद्धराज ढुगानाको उपस्थिती रहेको थियो । 

नगर भित्रका १४ वडाका २८ जना सुनौला हजार दिन भित्रका महिलाको सहभागिता रहेको उदघाटन कार्यक्रमको संञ्चालन कृषि बिकास शाखाका पुर्ण प्रसाद ढुगानाले गर्नु भएको थियो । तालिम भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश