2026-10-14 04:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम महोत्सव २०७५ को पत्रकार सम्मेलनसहित प्रेस वक्तव्य मार्फत धन्यवाद ज्ञापन

कमल रावल, चैत २७ अछाम | अछाम महोत्सव २०७५ को पत्रकार सम्मेलनसहित प्रेस बक्तव्य मार्फत धन्यवाद ज्ञापन गरिएको छ । 

कृषि, औद्योगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन नारासहित चैत १५ गतेदेखि २४ गते सम्म संञ्चालन भएको महोत्सव भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपाल जिल्ला शाखा अछामको आयोजनामा भएको महोत्सवलाई सफल पार्न सहयोग गर्ने सहयोगि मन, सम्पुर्ण दर्शक, प्रमुख अतिथी, बिशिष्टि अतिथी, अतिथी, राजनितिक दल, जनप्रतिनिधी, राष्टसेवक कर्मचारी, सुरक्षाकर्मि, पत्रकार, स्थानिय एंवम राष्टिय कलाकार तथा अछाम बासि दाजु भाई तथा दिदि बहीनीहरुलाई बक्तव्य मार्फत धन्यवाद ज्ञापन गरिएको छ । मुल आयोजक समिती संयोजक बम बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रर्वद्धक, प्रर्वद्धक, मुख्य प्रायोजक, प्रदेश सरकार, प्रधानमन्त्रि, कृषि आधुनिकिकरण, सहयोगिन गर तथा गाउपालिका, प्रायोजक, स्टल प्रायोजक, ब्यानर प्रायोजक तथा मिडिया पार्टनहरुको सहयोग प्रति खुशि भएको भन्दै आगामि दिनमा थप हौसल मिल्दै जाने आयोजकको भनाई रहेको छ । 

महोत्सवमा अनुमानित २० लाख आम्दानि र १८ लाख बराबर खर्च भएको बताईएको छ । १० दिनको अवधिमा झण्डै १४ हजार ब्यक्तिले महोत्सव अवलोकन गरेका महोत्सव मुल आयोजक समितीका संयोजक रावलले बताउनु भयो । महोत्सव अवधिभर भएको आर्थिक आयव्यायको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेकोले १५ दिन भित्रै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा सहभागि नेपाल घरेलु तथा साना उद्योग महासंघका नेपालका प्रदेश सदस्य पुष्पराज भट्ट र जिल्ला स्थित संञ्चारकर्मिले जिल्लामा लोक संस्कृति, स्थानिय उत्पादन तथा पर्यटन विकासमा निकै टेवा पुरयाएकाले निकै प्रशंसा गरेका थिए । आगामि दिनमा आ आफ्नो क्षेबाट सहयोग गर्न तयार रहेकाले निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । 

सहभागि संञ्चारकर्मिलाई महोत्सव सफल पार्नमा सहयोग गरेकोमा प्रशंसा सहीत मायाको चिनो समेत वितरण गरिएको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष खेमराज ढुगाना, सचिव नमराज न्यौपाने, सदस्य छत्र बोहरा लगाएत जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश