८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामाजिक परिचालकहरुको लागि तालिम सुरु

१८ आश्विन २०७२, सोमबार ०७:५१

प्रज्वल पौडेल । आश्विन १८, रामेछाप ।
नागरिकका अधिकारयुक्त सेवा, सुविधा र सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि सामाजिक परिचालकहरुको लागि
आयोजना गरिएको चारदिने तालिम सोमबार मन्थलीमा सुरु भएको छ ।

तालिमको उद्घाटन समारोहमा उद्देश्य तथा सामाजिक परिचालनमा परियोजनाले गर्ने कामको बारेमा
स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाका रामेछापका जिल्ला संयोजक उमङ्ग मैनाली र सुरक्षित
आप्रवासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक भोजराज सुनुवारले जानकारी गराएका थिए । कार्यक्रममा
एसडिसिका सम्पर्क अधिकृत बलराम श्रेष्ठले स्विस सरकारले जिल्लामा सञ्चालन गरेका कार्यक्रमका विषयमा
प्रष्ट्याए । उद्घाटन सत्रमा प्रमुख अतिथि एवं रामेछापका स्थानीय बिकास अधिकारी दिनेशराज पन्तले
नागरिकहरुलाई स्थानीय सेवा प्रदायले दिने सेवा सुविधा लक्षित बर्गसँग सहजै पु¥याउन आवश्यक भुमिका खेल्न
सम्पूर्ण सामाजिक परिचालकहरुलाई निर्देशन दिए । तालिमले सो सार्वजनिक सेवामा नागरिकको पहुँच बृद्धिको
लागि सकरात्मक भूमिका निर्वाह गर्ने पन्तले बताए ।

स्थानीय
सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछाप र सुरक्षित आप्रवासन
परियोजना (सामी) को संयुक्त आयोजनामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक
परिचालकहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र