2026-10-14 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पर्यटकिय क्षेत्र रामारोशनमा ३० लाख लगानिमा रिसोर्ट संञ्चालन

कमल रावल, बैशाख ७ अछाम । पर्यट्किय क्षेत्र रामारोशनमा निजि लगानिमा संञ्चालनमा आएको जङ्गलै जङ्ग रिसोर्टको एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । नेपाल घरेलु तथा उद्योग बाणिज्य महासंघ अछामका अध्यक्ष बम बहादुर रावलले रिसोर्टको उदघाट्न गर्नु भएको हो । 

उदघाटन कार्यक्रममा प्रमुख अतिथी रहनु भएका रावलले पर्यटकिय क्षेत्र रामारोशनको प्रचारप्रसारका लागि रिसोर्ट संञ्चालनले टेवा पुग्ने बताउनु भयो । यसले जिल्लाको आर्थिक बढने भएकाले अझै बाह्य र आन्तरिकय पर्यटकलाई लोभ्याउन टेवा पुग्ने बताउनु भयो । सुन्दर पर्यटकिय क्षेत्रको बिकास र प्रचारप्रसार रामारोशन गाउपालिकाले गरेर मात्र नपुग्ने भएकाले जिल्लाका सबै स्थानिय सरकार, प्रदेश र केन्द्र सरकारले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । रिसोर्ट ब्याबस्थापक खडक सिंह रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य तथा रामारोशन बचत तथा ऋण सहकारी संस्था नेपालगञ्जका अध्यक्ष टेक बहादुर धामि र बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नाका अध्यक्ष कृष्ण बहादुर कडायत बिशिष्ट अतिथी रहनु भएको थियो ।

आन्तरिक तथा बाह्य पर्यटक खान बस्न सहीत जिल्लामा आर्थिक टेवा दिने उद्देश्यले ३० लाख लगानिमा रिसोर्ट संञ्चालनमा आएको बताईएको छ । उदघाटन कार्यक्रमम नेपाल कम्युनिष्ट पार्टिका नेता मनजित बोहरा, अखिल नेपाल शिक्षक संगठन अछामका कोषाध्यक्ष हिक्मत थापा, रामारोशन गाउपालिका वडा नम्बर ३ का सदस्य सुर्य प्रसाद न्यौपाने, जगत बुढामगर लगाएतका अतिथी रहनु भएको थियो । ब्याबस्थापक खगेन्द्र रोकायाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन ब्याबस्थापन दिपक रावलले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश