2026-06-17 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

जगदीश घिमिरेको दोस्रो स्मृति सभा सम्पन्न

प्रज्वल पौडेल/काjagadhish ghimireत्तिक १४, रामेछाप
मदन पुरस्कार तथा उत्तम शान्ती पुरस्कार विजेता साहित्यकार जगदीश घिमिरेको दोस्रो स्मृति सभा
सदरमुकाम मन्थलीमा आज सम्पन्न भएको छ ।

स्मृतिसभालाइ सम्वोधन
गर्दै वक्ताहरुले साहित्यकार जगदीश घिमिरेले साहित्यसँगै रामेछापको आर्थिक, सामाजिक विकासमा पु¥याउनु
भएको महत्वपूर्ण योगदान गरेको चर्चा गरेका थिए ।

घिमिरे राष्ट्रिय तथा अन्र्तराष्ट्रिय
गैह्रसरकारी संस्थाहरुमा उहाँको लामो सम्लग्नता रहेको थियो जस मार्फत रामेछाप जिल्ला लगाएत विभिन्न
स्थानको सामुदायिक विकासमा ठूलो सहयोग पु¥याएका थिए । मल्टिमाइलोमा क्यान्सरवाट पिडित घिमिरेको दुइ वर्ष
अघि कात्तिक १४ गतेका दिन उपचारका क्रममा काठमाण्डौको ओम अस्पतालमा निधन भएको थियो ।

घिमिरेका झण्डै एक दर्जन प्रकाशित साहित्य कृतिमध्ये अन्तर्मनको यात्रा, सकस,
साविती चर्चित संग्रहहरु रहेका छन् । साहित्यकार घिमिरे विं स. २००२ साल चैत्र २८ गते रामेछापको
मन्थलीमा जन्मनुभएको थियो । स्मृतिसभामा जिल्ला स्थित राजनैतिक दल, साहित्यकार, पत्रकार, नागरिक समाजको
उपस्थिती रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले घिमिरेको फोटोमा
माल्याअर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका थिए । तामाकोशी सेवा समितिको आयोजनामा भएको स्मृति सभा
तामाकोशी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ