पढ्न करिब 1 मिनेट लाग्छ
<p>वैशाख ३०, सर्लाही | सर्लाहीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने बगियवामा शनिबार साँझ ५ महिने शिशुको शव फेला परको छ । <br></p><p>जिल्लाको हरिपुर्वा नगरपालिका–९ बगियवा टोलस्थित पोखरी छेउको झाडीमा ५ महिने शिशुको शव फेला परको हो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पाताल मलंगवामा राखिएको छ ।</p><p>घटनाको बारमा थप अनुषन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p>

