२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामाजिक परिचालकहरुको लागि तालिमसुरु

२०७२, २ मंसिर बुधबार ०७:४९

प्रज्वल पौडेल । मंसीर २, रामेछाप । सहभागीतात्मक योजनातर्जुमा प्रक्रिया, प्रस्तावना लेखन
तथा स्रोत परिचालन कार्यविधि सम्बन्धि सामाजिक परिचालकहरुको लागि चार दिने तालिम बुधबार मन्थलीमा सुरु
भएको छ ।

स्थानीय स्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि २०६९
ले गरेका मुख्य ब्यवस्थाहरु, सहभागीतात्मक योजना तर्जुमा प्रक्रिया तथा योजना प्रस्तावना लेखन सीपको
विकास गराउने उद्देश्यले आयोजना गरिएको तालिममा ४१ गाविसका सामाजिक परिचालकहरुको सहभागीता रहेको छ

असल शासन क्लव जिल्ला समन्वय समिति रामेछाप जिल्ला
कार्यान्वयन साझेदार रहेको स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई
रामेछापको आयोजनामा सम्पन्न तालिममा नागरिक सचेतना केन्द्रमा रिफ्लेक्ट कक्षामा संचालन तथा वस्ती एवं
वडाबाट आउने योजनालाई ब्यवस्थित गर्ने विषयहरुमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो