Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
रामेछाप - RMC

बालसमितिलाई एक दिने अभिमुखीकरण तालीम

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल/मङ्सिर १४, रामेछाप ।
सिर्जनशील युवा समाज र सिविस नेपालको सयुक्त आयोजनामा आइतबार रामेछाप नगरपालीका बालसमीतिलाई एक दिन
अभिमुखीकरण तालीम दिएको छ ।

नगरपालिका बाल संरक्षण समितिका
संयोजक घन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका भित्रका बालक्लबका प्रतिनिधीहरुको उपस्थिति
रहेको थियो ।

कार्यक्रममा बालअधिका संरक्षण गर्न बनाउनुपर्ने
आगामी कार्य योजना सम्वन्धी छलफल भएको थियो । सो तालिममा सिर्जनशिलका कार्यक्रम संयोजक लब श्रेष्ठले
तालिमको सहजिकरण गर्नुभएको थियो ।