2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

इलाका बन कार्यालयमा बैठक सम्पन्न

कमल पौडेल/भदौ २१, बागलुङ । बहुसरोकार वाला वन कार्यक्रम लिवर्डको सहयोग तथा धौलागिरि सामुदायीक श्रोत विकास केन्द्र डिसिआरडिसि बागलुङको आयोजनामा संचालित इलाका स्तरीय कृषि वन तथा बातावरण समिति खर्वाङको आयोजनामा इलाका वन कार्यालय खर्वाङमा वैठक सम्पन्न भएको छ ।

इलाका वन कार्यालय खर्वाङ, बागलुङका प्रमुख दिपक श्रीसको अध्यक्षतामा सम्पन्न बैठकले घरबगैंचा सिद्धान्तमा आधारित जिविको पार्जन सुधार योजना कार्यक्रमको अनुगमन गर्ने निर्णय गरेको छ ।

जसको लागी कृषि सेवा केन्द्र, पशुसेवा केन्द्र तथा इलाका वन कार्यालय खर्वाङले भुमिका खेल्ने निर्णय गरिएको छ । ग्वालीचौर, रिघा, पाण्डवखानी, दगातुन्डाडा, सिसाखानी गाविसका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा कृषि वन तथा बातावरण समिति पाण्डबखानीका अध्यक्ष गंगा वहादुर घर्ति पुन, कृषी वन तथा वातावरण समिति दगातुन्डाडाका अध्यक्ष डिप्लोमा खरेल, सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका सचिव दुर्गा अर्याल लगाएतले बोल्नु भएको थियो ।

बैठक डिसिआरडिसि द्धारा संचालीत लिवर्ड अन्तर्गतका फिल्ड सुपरभाइजर दिपक पुनको स्वागत मन्तव्य तथा सामाजिक परिचालक समिर पुनको संचालनमा सम्पन्न भएको थियो ।

बैठकमा चालु महिना भित्रै जलबायु परिवर्तनको प्रत्यक्ष असरबाट प्रभावित गरिब, दलित, विपन्न, एकल महिला तथा पिछडिएको समुदायीको लागी लक्षीत गर्दै ग्वालीचौर, रिघा, पाण्डबखानी, दगातुन्डाडा तथा शिसाखानी गाविसको लागी ३७ लाख ५० हजार अनुदान कार्यक्रम आउने जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक