२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लब्दीपाखा सामुदायीक वन उपभोक्ता समुहको आम भेला सम्पन्न

२९ भाद्र २०७२, मंगलवार ०५:५१

कमल पौडेल । भदौ २९, बागलुङ (खर्वाङ) । लब्दीपाखा सामुदायीक वन उपभोक्ता समुह दगातुन्डाडा ९ सक्न्यारको आम भेला सोमवार सपन्न भएको छ ।

भेलाले लिवर्डको सहयोगमा धौलागिरि सामुदायीक श्रोत विकास केन्द्र डिसिआरडिसि मार्फत प्राप्त हुने घर वगैंचा कार्यक्रम अन्तर्गत अती विपन्न वर्गका ३० घर परिवारलाई प्रति परिवार १५ हजारका दरले वार्षिक ५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ । कार्यक्रममा बहुसरोकार वाला वन कार्यक्रम लिवर्डका सामाजिक परिचालक निशा काउचाले घुम्ती कोष परिचालको वारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा झगरसिंह सलामी, प्रेम पुन र कृष्ण थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष मन वहादुर थापाको अध्यक्षता, भक्त वहादुर सलामीको स्वागत मन्तव्य तथा सहसचिव ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र