2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधानसंगै जिम्मेवारी वढेको सेवा केन्द्र प्रमुख थापाको भनाई

September 25, 2015

band_prabhawकमल पौडेल । असोज ८, बागलुङ (खर्वाङ) । एकिकृत सेवा केन्द्र बुर्तिबाङ का प्रमुख जनक थापाले नयाँ संविधान संगै कर्तव्य र जिम्मेवारी वढेको भन्दै सम्पूर्ण नेपाली आ आफ्नो ठाउँवाट उठ्नु पर्ने वताउनु भएको छ ।

आज दगातुन्डाडा गाविसको तर्फवाट खर्वाङमा आयोजना गरिएको नयाँ संविधान विशेष शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै थापाले अर्कालाई दोसारोपण गरेर उम्कने संस्कृतिको अन्त्य हुनु पर्ने भन्दै काममा विश्वास गर्न सवैलाई आग्रह गर्नुभएको छ । प्रणालीको विकास नभएसम्म कानूनले केहि गर्न नसक्ने भन्दै थापाले अरुले गरेन भन्दापनि आफैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने वताउनु भएको छ । कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, नेपाली काग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विष्णु भुसाल, एकिकृत नेकपा माओवादीका नारायण धिताल, राष्ट्रिय जनमोर्चाका शिवलाल वन, त्रिभुवन उमाविका प्राचार्य ढालमणि भण्डारी, पत्रकार कमल पौडेल, नव प्रतिभा वचत तथा ऋण सहकारीका दुर्गा अर्याल, महिला जागरण केन्द्रका सरस्वति अर्याल लगाएतले नयाँ संविधानले सवैलाई हर्षित गराएको भन्दै कार्यन्वयनमा अवसर र चुनौती उत्तिकै रहेको औलायका थिए ।

कार्यक्रम दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष खिमराम शर्माको अध्यक्षता तथा पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थिको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक